Beemapost.com | Insurance News, Banking news, views & article  

अर्थमन्त्रालयका सहसचिव सेवन्तकलाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकेको हो। उनलाई अर्को व्यवस्था नभएसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको मन्त्रिपरिषद स्रोतले जनाएको छ। प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि पोखरेलले सो जिम्मेवारी पाएका हुन्।...

मन्त्रिपरिषदलाई नै झुक्याएर बीमाको अध्यक्ष, चार महिना १७ दिनमा परे निलम्वन

रिना खत्री

काठमाडौं । शरद ओझा नाम गरेका एक सामान्य पत्रकार राजनीतिक पहुँचका आधारमा बीमा प्राधिकरण जस्तो संवेदनशील र नियामक निकायको अध्यक्ष पदमा पाउने भएपछि फर्जी कागजपत्रको साहारामा २०८१ फागुन १२ गते बसेको मन्त्रिपरिषदको बैठकबाट नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा मनोनित हुन सफल हुन्छन् । बीमा ऐन २०७९ बमोजिमको कुनै योग्यता...

फर्जी अनुभवको प्रमाणपत्र पेश गर्ने बीमा प्राधिकरणका अध्यक्षमाथि छानविन गर्ने मन्त्रिपरिषदको निर्णय, आजैबाट निलम्वन

काठमाडौं । फर्जी कागजात पेश गरी नेपाल बीमा प्राधिकरणका अध्यक्ष पदमा नियुक्ती हुँदा कामै नगरेको पदमा काम गरेको भनि फर्जी अनुभवको प्रमाण पत्र पेश गरेको सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषदले छानविन गर्ने निर्णय गरेको छ । सरकारले उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानविन समिति गठन गर्ने निर्णय गरेको...


एशियन लाइफ इन्स्योेरेन्सको १७औं वार्षिक सभा सम्पन्न, अध्यक्ष श्रेष्ठसहित ५ जना सञ्चालक निर्धिरोध निर्वाचित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा सभा बाराको सिमरास्थित होटल ईच्छामा आज सम्पन्न भएको हो । सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८०–८१ सम्मको संचित मुनाफाबाट कम्पनीको...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा फ्रन्टलाइन हस्पिटलसँग सम्झौता, बीमित ग्राहकलाई सहज हस्पिटल सेवा

काठमाठौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन प्राइभेट लिमिटेड (फ्रन्टलाइन हस्पिटल) बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मी र नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन प्राइभेट लिमिटेड (फ्रन्टलाइन हस्पिटल) का क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले...

अर्थमन्त्रालयका सहसचिव सेवन्तकलाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकेको हो। उनलाई अर्को व्यवस्था नभएसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको मन्त्रिपरिषद स्रोतले जनाएको छ। प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि पोखरेलले सो जिम्मेवारी पाएका हुन्।  

शिक्षकबाट निलम सिंह ठकुरीको यूटर्न, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह (भिडियोसहित)

शिक्षण पेशाबाट विद्यार्थीहरुको भविष्य कोर्न संघर्ष गरिरहेकी इमाडोलकी निलम सिंह ठकुरीकोे जीवनमा मेहनत अनुसारको फल हात परिरहेको थिएन । हजारौं विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने गरी विहानदेखि साँझसम्म खटेर ज्ञान त छर्थिन तर आफ्नै भविष्य सुनिश्चित नदेखेपछि बीमातर्फ आकर्षित भईन् । सफलताको लागि मेहनत अनिवार्य छ भन्ने कुरा सानैदेखि बुझेकी निलम विद्यार्थीहरुलाई पढाउँदा घोकाउने भन्दा पनि बुझाउने र व्यवहारिक शिक्षाका लागि अहोरात्र खटिरहन्थिन् । यही संघर्ष र मेहनत गर्ने बानीले...

बीमा प्राधिकरणमा भ्रष्टाचारीको युग समाप्त, नयाँ ढृढताको खाँचो

।। सम्पादकीय ।। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल भ्रष्टाचारको आरोपमा निलम्वनमा परेसँगै प्राधिकरणमा विगत पौने चार वर्षदेखि जारी भ्रष्टाचारको एउटा श्रृंखलाको अन्त्य भएको छ । बीमापोष्टले उत्खनन् गरेको जन्म मिति सम्बन्धी कागजातको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो विशेष अदालतमा मुद्दा दर्ता गरेपछि बीमा क्षेत्रमा नीतिगत भ्रष्टाचारीका नाइके सुर्य प्रसाद सिलवाल निलम्वनमा पर्न गएका छन् । बीमापोष्टले सुर्य प्रसाद सिलवालले गरेका एक एक भ्रष्टाचार काण्डहरुको उजागर गर्दै आएको थियो । अन्ततः उनी कानुनको फन्दामा फरेका छन् । उनको...


preload imagepreload image